काठमाडौं । सिराहाबाट प्रहरीले ३०० ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान एक राउन्ड हवाई फायर गरी उनीहरू...
काठमाडौं । सिराहाबाट प्रहरीले ३०० ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed