Trending
Prev Story
Next Story

के दलाई लामाको उत्तराधिकारी चयन विवादमा नेपाललाई तान्न खोजिएको हो ?

Hamro Patro News •
October 29, 2026 • 01:05 AM
2
2 reads 0 reactions

काठमाडौं । एक साताभित्र दुई अमेरिकी संसदीय टोलीले काठमाडौं भ्रमण गरेपछि उनीहरूको भ्रमणको उद्देश्यलाई लिएर प्रश्न उठाइएको छ। स्विस–इटालियन भू–राजनीतिक टिप्पणीकार एन्जेलो जुलियानोले नेपाल भ्रमणमा आएक...

1 / 2
Swipe Photos

काठमाडौं । एक साताभित्र दुई अमेरिकी संसदीय टोलीले काठमाडौं भ्रमण गरेपछि उनीहरूको भ्रमणको उद्देश्यलाई लिएर प्रश्न उठाइएको छ। स्विस–इटालियन भू–राजनीतिक टिप्पणीकार एन्जेलो जुलियानोले नेपाल भ्रमणमा आएका अमेरिकी संसदीय टोलीको वास्तविक उद्देश्य तिब्बती धर्मगुरु दलाई लामाको उत्तराधिकारी चयनसँग सम्बन्धित हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

जुलियानोका अनुसार अमेरिकी प्रतिनिधिसभाको ‘वेज एन्ड मिन्स’ समितिका सभापति जेसन स्मिथको नेतृत्वमा १६ सदस्यीय टोलीले धर्मशालामा दलाई लामासँग भेट गरेको थियो। त्यसपछि भुटान भ्रमण गरी उक्त टोलीले अक्टोबर २३ मा सभामुख आर्यालसँग भेट गरेको थियो। दलाई लामाको उत्तराधिकारी चयनमा चीनको भूमिकासम्बन्धी अमेरिकी नीतिसँग जोडिएको ‘रिजोल्भ तिब्बत ऐन’ का प्रस्तावक सिनेटर टोड योङ पनि उक्त भ्रमणमा सहभागी थिए। उनले काठमाडौंका बौद्ध र स्वयम्भूजस्ता तिब्बती समुदायको बसोबास रहेका क्षेत्रको समेत भ्रमण गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १०५ अमेरिकी...

#काठमाडौं #अमेरिकी
Compare →
Onlinekhabar
2h ago
चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न …

#भ्रमण #दलाई
Compare →

Related Stories

National (Nepal)
Build #2612