Trending
Prev Story
Next Story

आजदेखि नेपालमा चक्रवात ‘अर्नब’को उल्लेखनीय प्रभाव पर्छ : मौसम विभाग

Hamro Patro News •
October 29, 2026 • 12:45 AM
2
2 reads 0 reactions

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट बुधबार भारत आइपुगेको अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा आज (बिहीबार) देखि उल्लेखनीय रूपमा पर्ने जनाएको छ।...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट बुधबार भारत आइपुगेको अति शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा आज (बिहीबार) देखि उल्लेखनीय रूपमा पर्ने जनाएको छ।

मौसम महाशाखाका अनुसार अर्नबका कारण गएरातिदेखि देशभरको आकाशमा साधारणतया बादल लागे पनि वर्षा भएको छैन। सूचना जारी गरी महाशाखाले अगाडि भनेको छ, ‘बिहीबारदेखि यसको उल्लेखनीय प्रभाव देखिने भएकाले आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला।’

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२१ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका …

#मौसम #महाशाखा
Compare →
Nagarik News
4d ago
हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, एक–दुई स्थानमा हिमपातको सम्भावना

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, एक–दुई स्थानमा हिमपातको सम्भावना

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

#मौसम #महाशाखा
Compare →
Ekantipur
1w ago
२१ कार्तिक २०८३ : आजको मौसम अपडेट

२१ कार्तिक २०८३ : आजको मौसम अपडेट

नेपालभर आज तापक्रम ९ देखि ३० डिग्री सेल्सियससम्म र धुवाँसहितको धमिलो वातावरण मौसम रहेको छ।

#मौसम
Compare →
Arthasansar
1w ago
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ?

पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला आजको मौसम ?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

#मौसम
Compare →
Bizshala
18h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम
Compare →

Related Stories

World News
Build #2612