Trending
Prev Story
Next Story

चक्रवात ‘अर्णव’बाट नआत्तिन, सतर्क रहन मौसमविद्को आग्रह

Hamro Patro News •
October 28, 2026 • 01:55 PM
2
2 reads 0 reactions

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’का कारण नेपालमा वर्षा र हिमपातको सम्भावना रहे पनि तीव्र हावाहुरीबाट भने धेरै आत्तिनु नपर्ने मौसमविद् उज्वल उपाध्यायले बताएका छन्। उनले सामाजिक सञ्जाल...

1 / 2
Swipe Photos

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’का कारण नेपालमा वर्षा र हिमपातको सम्भावना रहे पनि तीव्र हावाहुरीबाट भने धेरै आत्तिनु नपर्ने मौसमविद् उज्वल उपाध्यायले बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत चक्रवात नेपाल आइपुग्दा कमजोर हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।

केही भारतीय सञ्चारमाध्यममा चक्रवातको सम्भावित प्रभावबारे आएका विवरणले नेपालमा अनावश्यक त्रास बढाउन सक्ने भन्दै उपाध्यायले यसको प्रभावलाई बुझेर सावधानी अपनाउनुपर्ने बताएका छन्। उनका अनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपास विकसित यो प्रणाली नेपालबाट करिब दुई हजार किलोमिटर टाढा छ। नेपालसम्म आइपुग्दा यसको शक्ति घट्ने सम्भावना छ।

Read full story at source ( saralpatrika.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
10h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#सम्भावना #रहे
Compare →
Ekantipur
20h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#सम्भावना #रहे
Compare →
Bizshala
20h ago
जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

जलवायु संकटको मार नेपाललाई तर सहयोगको ६१ प्रतिशत ऋण , विकसित देशमाथि अनुदान बढाउन दबाब

काठमाण्डौ । विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य योगदान रहेको नेपालले त्यसको असर सामना गर्न प्राप्त गर्ने...

#विकसित #रहे
Compare →

Related Stories

World News
Build #2612