Trending
Prev Story
Next Story

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

Hamro Patro News •
October 28, 2026 • 10:20 AM
3
3 reads 0 reactions

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ । तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै...

1 / 2
Swipe Photos

तनहुँ – तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फूल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता थपिएको छ ।

तिहारसम्म फूल सुक्ने र बजार नपाउने भन्दै किसानहरू चिन्तित भएका हुन् । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरामा चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले व्यावसायिक रूपमा लगाएको सयपत्री तिहारअगावै फूलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ।

#फूल #सयपत्री
Compare →
Onlinekhabar
1h ago
छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

२८ कात्तिक, सिरहा । आस्थाको पर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ । छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् । सिरहाको गोलबजारसहित …

#किसान
Compare →
Nagarik News
23h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#किसान
Compare →
Arthasansar
1d ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →

Related Stories

Technology
Build #2612