Trending
Prev Story
Next Story

१२ दिनदेखि उद्धारको पर्खाइमा

Hamro Patro News •
October 28, 2026 • 10:20 AM
3
3 reads 0 reactions

बूढीगण्डकी नदीको बीचमा रहेको सानो टापुमा फसेको एउटा कुकुर १२ दिनदेखि उद्धारको पर्खाइमा छ । नदी पार गर्न नसकेपछि टापुमै थुनिएको कुकुर भोकै रहेको स्थानीयले बताएका छन् । गोरखाको चुमनुब्री गाउँपालिका–...

1 / 2
Swipe Photos

बूढीगण्डकी नदीको बीचमा रहेको सानो टापुमा फसेको एउटा कुकुर १२ दिनदेखि उद्धारको पर्खाइमा छ । नदी पार गर्न नसकेपछि टापुमै थुनिएको कुकुर भोकै रहेको स्थानीयले बताएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिका–३, जगत बजार र धार्चे गाउँपालिका–१, ठाडोभीर्याङ जोड्ने क्षेत्रनजिकै बूढीगण्डकी नदीको बीचमा रहेको टापुमा कुकुर फसेको हो । स्थानीयका अनुसार यो कुकुर ठाडोभीर्याङका कमल कार्कीको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

विलियम नाम गरेका ती किशोर गत शुक्रबार एक साथीसँग क्याम्पिङका लागि मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगल क्षेत्रमा गएका बेला सम्पर्कविहीन भएका थिए।

#रहे #उद्धार #दिनदेखि
Compare →
Onlinekhabar
1d ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →
Ekantipur
6d ago
गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

नेपाली सेनाको हेलिकप्टरले आइतबार दुवै महिलालाई गोरखाको फिलिम र देवलबाट थापाथलीस्थित अस्पतालमा उपचारका लागि पुर्‍याएको छ।

#उद्धार
Compare →

Related Stories

Technology
Build #2612