Trending
Prev Story
Next Story

एनपीएल - ३ : पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स भिड्दै

Ekantipur •
October 28, 2026 • 10:00 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग एनपीएल - ३ : पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

एनपीएल - ३ : पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग एनपीएल - ३ : पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार हुने डेनाइट खेल हेर्न दर्शकहरु आउने क्रम जारी छ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेल साँझ ५ बजे हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र आसपासको मौसम घमाइलो छ । सेतो बादलले आकाशको केही भाग छोपे पनि पश्चिमपट्टि भने घाम लागिरहेको छ । ५ बजे हुने खेलका लागि पिचको तयारी भइरहेको छ ।

शुभ दिन । यहाँहरू सबैलाई नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को तेस्रो दिनको खेलमा स्वागत छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट प्रत्यक्ष अपडेटका लागि कान्तिपुर टिम आज पनि उपस्थित भइसकेको छ । आज साँझ हुने पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेलको प्रत्यक्ष अपडेट लिएर आएका छौं । हामीसँगै रहनुहोला ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

सुदूरपश्चिम रोयल्स प्लेअफमा मा पुग्ने दोस्रो टोली

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । काठमान्डू गोर्खाज्लाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअपमा पुगेको हो । यसअघि ...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
1d ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम #रोयल्स
Compare →
Arthasansar
1d ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
9h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612