Trending
Prev Story
Next Story

अर्थमन्त्री बर्खास्त गर्न गोकुल बाँस्कोटाको सल्लाह

Hamro Patro News •
October 28, 2026 • 04:15 AM
2
2 reads 0 reactions

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा व्यक्त विचारप्रति आपत्ति जनाउँदै उनलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाएका...

1 / 2
Swipe Photos

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा व्यक्त विचारप्रति आपत्ति जनाउँदै उनलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाएका छन् ।

Read full story at source ( janaaastha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा

चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्बन्ध तथा पार्टी र राज्यसत्ताको नेतृत्वबारे टिप्पणी गरेका छन्।

#बालेन-शाह #गोकुल #बाँस्कोटा
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#अर्थमन्त्री
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#अर्थमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612