Trending
Prev Story
Next Story

भिडियो : पाकिस्तान क्रिकेट बोर्डको अतिरिक्त शुल्कको शर्तले  नेपाली टोली दबाबमा

Ekantipur •
October 28, 2026 • 04:30 AM
2
2 reads 0 reactions

पाकिस्तान क्रिकेट बोर्डले एनपीएलमा आउने प्रत्येक खेलाडीका लागि २५ हजार डलर अतिरिक्त शुल्क मागेपछि नेपाली टोली दबाबमा परेका छन्।

भिडियो : पाकिस्तान क्रिकेट बोर्डको अतिरिक्त शुल्कको शर्तले  नेपाली टोली दबाबमा

पाकिस्तान क्रिकेट बोर्डले एनपीएलमा आउने प्रत्येक खेलाडीका लागि २५ हजार डलर अतिरिक्त शुल्क मागेपछि नेपाली टोली दबाबमा परेका छन्।

काठमाडौँ — पाकिस्तान क्रिकेट बोर्ड-पिसीबीले एनपीएल खेल्न आउने आफ्ना खेलाडीबापत प्रतिव्यक्ति २५ हजार डलर अतिरिक्त शुल्क मागेपछि नेपाली टोली दबाबमा परेका छन् । पाकिस्तान क्रिकेट बोर्डले खेल सुरु हुनै लाग्दा राखेको नयाँ शर्तले नेपाली टोलीहरु थप दबाबमा परेका छन् । यसको प्रत्यक्ष मारमा परेको चितवन राइनोजले मुख्य खेलाडीका रुपमा भित्र्याएका पाकिस्तानी खेलाडी मैदानमा उतार्न सकेन । उसले वैकल्पिक खेलाडीकै भरमा पहिलो खेल खेल्नुपर्ने बाध्यता भयो ।

अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #क्रिकेट #दबाब
Compare →
Hamro Patro News
14h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #क्रिकेट
Compare →
Nagarik News
2h ago
दबाबमा अर्थतन्त्र

दबाबमा अर्थतन्त्र

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार घाटा बढ्दा र राजस्व संकलन लक्ष्य पूरा नहुँदा अर्थतन्त्रमा थप चुनौती देखिएको छ।

#दबाब
Compare →
Bizshala
17h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#अतिरिक्त #शुल्क
Compare →

Related Stories

Sports
Build #2612