अनलाइनखबर २०८३ कात्तिक १० गते १७:३९
‘एनपीएल स्पोर्ट्स टुरिजमको आधार बन्छ’ #okreels #onlinekhabar #Nepalpremierleague2026
अनलाइनखबर २०८३ कात्तिक १० गते १७:११
‘नक्कली भगवान जन्मिएर हैरान बनाए’ #okreels #onlinekhabar #kpoli
'एनपीएल स्पोर्ट्स टुरिजमको आधार बन्छ' #okreels #onlinekhabar #Nepalpremierleague2026
अनलाइनखबर २०८३ कात्तिक १० गते १७:३९
‘एनपीएल स्पोर्ट्स टुरिजमको आधार बन्छ’ #okreels #onlinekhabar #Nepalpremierleague2026
अनलाइनखबर २०८३ कात्तिक १० गते १७:११
‘नक्कली भगवान जन्मिएर हैरान बनाए’ #okreels #onlinekhabar #kpoli
Compare how 3 other independent news outlets reported on this story.
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।
पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।
शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।