Trending
Prev Story
Next Story

‘सत्ता नै सबैथोक’ भन्ने सोच सच्याउँछौं : गगन थापा

Hamro Patro News •
October 27, 2026 • 08:45 AM
2
2 reads 0 reactions

पोखरा। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तालाई नै सबैथोक ठान्ने विगतको सोच सच्याउँदै सुशासन र परिणाममुखी काममा जोड दिने बताएका छन्। मंगलबार पोखरामा बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजन...

‘सत्ता नै सबैथोक’ भन्ने सोच सच्याउँछौं : गगन थापा

पोखरा। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तालाई नै सबैथोक ठान्ने विगतको सोच सच्याउँदै सुशासन र परिणाममुखी काममा जोड दिने बताएका छन्।

मंगलबार पोखरामा बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले पार्टीका कमजोरी स्वीकारेर अघि बढ्ने बताए। थापाले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्ने दुवै पक्षलाई समेट्नु पर्नेमा जोड दिए। प्रतिस्पर्धामा पराजित हुँदैमा योग्य नेताहरूलाई जिम्मेवारीबाट बाहिर राख्न नहुने उनको भनाइ थियो।

Read full story at source ( nepalnews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2d ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु …

#गगन-थापा #गगन #थापा
Compare →
Nagarik News
2d ago
भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

#गगन-थापा #गगन #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2612