Trending
1/2 Technology

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्य गर्न कानुनी व्यवस्थासँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाममा मङ्गलबार आयोजित बालविवाह अन्त्यसम्...

पाना पल्टिँदै गए, प्रश्नहरू थपिँदै गए Education & Youth
Onlinekhabar • 3w ago

पाना पल्टिँदै गए, प्रश्नहरू थपिँदै गए

कहिलेकाहीँ कुनै किताब पढ्न सुरु गर्दा थाहा हुँदैन, त्यसले हामीलाई कहाँ पुर्‍याउँछ । हामी पढ्न थाल्छौँ एउटा कथा बुझ्न, तर पढिसक्दा आफ्नै सोच, विश्वास र वरिपरिको समाजलाई नयाँ दृष्टिकोणले हेर्न थालिसकेका हुन्छौं । फ्योदर दस्तोभ्सिकीको …

1/2 Technology

इनम ‘कनेक्सन’बारे हेडक्वार्टरको दाबी: प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध खेल्ने सोच

हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहितलाई जोडेर आएका विषयमा प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले वि...

‘सत्ता नै सबैथोक’ भन्ने सोच सच्याउँछौं : गगन थापा Politics & Governance

‘सत्ता नै सबैथोक’ भन्ने सोच सच्याउँछौं : गगन थापा

पोखरा। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तालाई नै सबैथोक ठान्ने विगतको सोच सच्याउँदै सुशासन र परिणाममुखी काममा जोड दिने बताएका छन्। मंगलबार पोखरामा बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले आयोजन...

ऋण तिर्न र कमाउन गएका थिए, उतै बित्यो पूरा जिन्दगी Business & Economy
Setopati • 2w ago

ऋण तिर्न र कमाउन गएका थिए, उतै बित्यो पूरा जिन्दगी

ऋण तिर्ने र केही पैसा कमाएर फर्किने सोचले उनी विदेश पुगेका थिए। छोराछोरीको भविष्य बनाउन उनले खेतमा काम गरे, रातभरि पसल चलाए। एक–दुई वर्षमा फर्किने सोच बनाएका उनी कसरी उतै अवकाश जीवन बिताउने अवस्थामा पुगे?

Build #2612