Trending
Prev Story
Next Story

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई गुटबन्दीको माध्यम बनाउन हुँदैन : गगन थापा [भिडियो]

Hamro Patro News •
October 27, 2026 • 08:45 AM
2
2 reads 0 reactions

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई तिक्तता, विभाजन र गुटबन्दीको माध्यम बनाउन नहुने बताएका छन्। चुनाव जित्नेले सबै पाउने र हार्नेहरू बाहिरिने प्रव...

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई गुटबन्दीको माध्यम बनाउन हुँदैन : गगन थापा [भिडियो]

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई तिक्तता, विभाजन र गुटबन्दीको माध्यम बनाउन नहुने बताएका छन्।

चुनाव जित्नेले सबै पाउने र हार्नेहरू बाहिरिने प्रवृत्ति अन्त्य गर्दै प्रतिस्पर्धामा सहभागी सबैको योग्यता, अनुभव र क्षमतालाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
‘गगन थापामाथिको आरोपका पछाडि गम्भीर षड्यन्त्र छ’

‘गगन थापामाथिको आरोपका पछाडि गम्भीर षड्यन्त्र छ’

नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टी सभापति गगन थापामाथि लगाइएका आरोपका पछाडि गम्भीर षड्यन्त्र रहेको बताएका छन्।

#गगन-थापा #गगन #थापा
Compare →
Onlinekhabar
1w ago
गगन थापाको प्रतिवाद– ‘प्रायोजित प्रचारबाजी मेरो वरिपरि ल्याइएको छ’

गगन थापाको प्रतिवाद– ‘प्रायोजित प्रचारबाजी मेरो वरिपरि ल्याइएको छ’

कांग्रेस सभापति गगन थापाले उनीमाथि चलेका अफवाह र राज्यपक्षबाट भइरहेका कामकारबाहीप्रति बिहीबार आफ्नो धारणा राखेका छन् । उनले भिडियोमार्फत् समग्र विषयमा आफ्नो कुरा राखेका हुन्। नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ …

#गगन-थापा #गगन #थापा
Compare →
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#आन्तरिक
Compare →
Bizshala
6d ago
७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

काठमाण्डौ । तिहारका लागि फूलमाला, परिकार र सजावटका सामग्री किन्ने बेला सरकारले रैथाने उत्पादनलाई सिधै उपभोक्तासम्म...

#बनाउन #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2612