Trending
Prev Story
Next Story

मलानको अर्धशतक, चितवनले विराटनगरसामु राख्यो १५८ रनको चुनौती

Bizshala •
October 27, 2026 • 09:01 AM
2
2 reads 0 reactions

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य...

मलानको अर्धशतक, चितवनले विराटनगरसामु राख्यो १५८ रनको चुनौती

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा प्रतिस्पर्धात्मक स्कोर खडा गरेको हो।

चितवनको इनिङ्सलाई बलियो बनाउन डेविड मलानले अर्धशतकीय पारी खेले। उनले संयमित सुरुवात गर्दै इनिङ्सलाई सम्हालेका थिए र अन्तिमतिर चितवनलाई चुनौतीपूर्ण योगफलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले।

लाइभ अपडेटअनुसार मलानले ४२ बलमा अर्धशतक पूरा गरेका थिए।

विराटनगरले टस जितेर पहिले बलिङ रोजेको थियो। दुवै टोली एनपीएल सिजन–३ को आफ्नो पहिलो खेल खेलिरहेका छन्। यसअघि दुई टोलीबीच भएका दुई भेटमा दुवैले एक–एक खेल जितेका छन्।

अब विराटनगर किङ्ग्सले जितका लागि २० ओभरमा १५८ रन बनाउनुपर्नेछ।

विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवन राइनोज कुशल मल्लको कप्तानीमा मैदानमा छ।

यस खेलपछि आजै हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
18h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Hamro Patro News
19h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेक...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Onlinekhabar
17h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Nagarik News
6h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
16h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #चितवन
Compare →

Related Stories

Sports
Build #2612