काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा विराटनगर किंग्सविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको चितवनले विराटनगरविरुद्ध सुरुआती ६ ओभरमा विकेट नगुमाई ५० रन बनाएको छ ।
हाल क्रिजमा रहेका ओपनरद्वय डेविड मलान र देव खनालले क्रमशः ३९ र आठ रन बनाएका छन् ।
Read full story at source ( baahrakhari.com )