बुटवल । लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएको महाअभियानका संयोजक खानलाई प्रहरीले सोमबार (कात्तिक ९) राति नियन्त्रणमा लिएको हो ।
सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )