Trending
Prev Story
Next Story

जल यातायात : सम्भावनासँगै सुरक्षा चुनौती

Hamro Patro News •
October 27, 2026 • 02:40 AM
2
2 reads 0 reactions

वराहक्षेत्र, कात्तिक १० गते । सप्तकोशी नदीमा सञ्चालित जल यातायात पूर्वी पहाडी क्षेत्रका बासिन्दाका लागि आवागमनको सहज माध्यम बन्दै आएको छ । भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको दक्षिणी भेग र उदयपुरका ...

जल यातायात : सम्भावनासँगै सुरक्षा चुनौती

वराहक्षेत्र, कात्तिक १० गते । सप्तकोशी नदीमा सञ्चालित जल यातायात पूर्वी पहाडी क्षेत्रका बासिन्दाका लागि आवागमनको सहज माध्यम बन्दै आएको छ । भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको दक्षिणी भेग र उदयपुरका केही पहाडी बस्तीका बासिन्दाका साथै वराहक्षेत्र मन्दिर आउने तीर्थयात्रीलाई समेत जलमार्गले सुविधा पु-याएको छ । नदी हुँदै यात्रा गर्दा समय र दुरी घट्ने भएकाले जल यातायातले धार्मिक पर्यटन र स्थानीय आर्थिक गतिविधिमा सहयोग पुगेको छ ।

सप्तकोशी नदीमा पछिल्लो समय भएको बोट दुर्घटनाले जल यातायातको सुरक्षा, यात्रु बोक्ने क्षमता, अनुमति, बिमा र नियमन व्यवस्थामाथि प्रश्न उठाएको छ । यात्रुको सुरक्षालाई प्राथमिकता दिन सके मात्रै जल यातायात उपयुक्त छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ।

#सुरक्षा
Compare →
Onlinekhabar
1w ago
चाडपर्व लक्षित सुरक्षा : ५० हजार बढी प्रहरी परिचालन, तयारी के–के छन् ?

चाडपर्व लक्षित सुरक्षा : ५० हजार बढी प्रहरी परिचालन, तयारी के–के छन् ?

१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले तिहार, दीपावली, छठ तथा नेपाल संवत पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा पारेको छ । प्रहरीले सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट …

#सुरक्षा
Compare →
Bizshala
1w ago
तिहार छठ र नेपाल संवत् लक्षित विशेष सुरक्षा योजना, ५० हजारभन्दा बढी प्रहरी परिचालन

तिहार छठ र नेपाल संवत् लक्षित विशेष सुरक्षा योजना, ५० हजारभन्दा बढी प्रहरी परिचालन

काठमाण्डौ । तिहार, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको...

#सुरक्षा
Compare →
Ekantipur
1w ago
सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री शाहले लिए ब्रिफिङ

सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री शाहले लिए ब्रिफिङ

प्रधानमन्त्री वालेन्द्र शाहले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

#सुरक्षा
Compare →

Related Stories

Technology
Build #2612