१० कात्तिक, काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । होटलका मालिक र लिजमा होटल सञ्चालन गर्ने व्यक्तिबीच भएको व...
१० कात्तिक, काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
होटलका मालिक र लिजमा होटल सञ्चालन गर्ने व्यक्तिबीच भएको विवादका क्रममा गोली चल्दा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
Read full story at source ( onlinekhabar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed