Trending
Prev Story
Next Story

सरकारी वेबसाइट पुनः सञ्चालन

Hamro Patro News •
October 27, 2026 • 01:15 AM
3
3 reads 0 reactions

साइबर सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन् । वेबसाइट निर्माणमा प्रयोग हुने ‘पिएचपी’ प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिए...

सरकारी वेबसाइट पुनः सञ्चालन

साइबर सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन् । वेबसाइट निर्माणमा प्रयोग हुने ‘पिएचपी’ प्रोग्रामिङ ल्याङ्ग्वेजमा देखिएको ‘पिएचपिटुसेल’ सुरक्षा कमजोरी समाधान गर्न आवश्यक सुरक्षा प्याच लागु गरी परीक्षण सम्पन्न गरेपछि सरकारी वेबसाइट तथा अनलाइन सेवा सामान्य अवस्थामा फर्किएका हुन् ।

नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) का अनुसार सुरक्षा जोखिम न्यूनीकरणका लागि आवश्यक प्राविधिक काम सम्पन्न भएपछि एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन् । बाँकी रहेका सेवा पनि छिट्टै सञ्चालनमा ल्याउन काम भइरहेको केन्द्रले जनाएको छ । गत बिहीबारदेखि नेपाललगायत विश्वका सरकारी, बैङ्क तथा वित्तीय संस्था एवं निजी क्षेत्रका वेबसाइट अस्थायी रूपमा बन्द गरिएका थिए ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
8h ago
महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्

महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्

नेपाली समाजमा एउटा भनाइ छ, ‘खाएको कुरा नगर्नु ।’ तर खाएको कुरा नगर्ने मात्र होइन, यहाँ त खाएको कुरा भाइरल नै भइसक्यो । त्यो पनि अरू खन्चुवा (फुडी)को होइन, भोलाभाला महावीर पुनको । महावीर पुन वास्तवमा …

#पुन
Compare →
Ekantipur
2d ago
ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

सीले सबल तथा समृद्ध चीनका लागि देशभक्ति प्रवद्र्धन गर्न चिनियाँ जनतालाई आग्रह गरे

#पुन
Compare →

Related Stories

World News
Build #2612