Trending
Prev Story
Next Story

नेपाल-मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौँमा राख्न कूटनीतिक पहल

Hamro Patro News •
October 26, 2026 • 04:10 PM
3
3 reads 0 reactions

काठमाडौँ।नेपाल र मलेसियाबीच श्रमिक छनौट तथा भर्ना प्रक्रियामा देखिएका विषयहरूमा छलफल गर्न सरकारले कूटनीतिक पहल अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत म...

नेपाल-मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौँमा राख्न कूटनीतिक पहल

काठमाडौँ। नेपाल र मलेसियाबीच श्रमिक छनौट तथा भर्ना प्रक्रियामा देखिएका विषयहरूमा छलफल गर्न सरकारले कूटनीतिक पहल अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै संयुक्त कार्यदल (Joint Working Group-JWG) को बैठक काठमाडौँमा आयोजना गर्न प्रस्ताव गरेको हो।

नेपालले उक्त बैठकका लागि सन् २०२६ को नोभेम्बर १८-१९ वा डिसेम्बर २-३ को मिति प्रस्ताव गरेको छ। मलेसियाको अनुकूलताअनुसार अन्तिम मिति तय गर्न सकिने नेपालको भनाइ छ। बैठकमा वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विविध सवालहरूमा सहमति जुटाउने लक्ष्य राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalnews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
18h ago
कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ मा हिमाली मुद्दा स्थापित गर्न नेपाल र भुटानको अन्तिम कूटनीतिक प्रयास

कोप–३१ को निष्कर्ष दस्तावेजमा हिमाली मुलुकका विशिष्ट जोखिम र चुनौती समेट्न नेपाल र भुटानले कूटनीतिक पहल तीव्र पारेका छन् । दुवै देशले हिमालका लागि छुट्टै कार्ययोजना र जलवायु अनुकूलनका लागि थप वित्तीय सहायता माग गरेका छन् ।

#कूटनीतिक
Compare →
Nagarik News
18h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
19h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#पहल
Compare →
Onlinekhabar
1d ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#काठमाडौं
Compare →

Related Stories

World News
Build #2612