Trending
Prev Story
Next Story

चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन

Hamro Patro News •
October 26, 2026 • 10:50 AM
2
2 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्ने बताएका छन् । सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्द...

चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्ने बताएका छन् ।

सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा जस्तो चुनावको मुखमा मात्र टिकट लिने वा खोज्ने प्रवृत्ति अब अन्त्य हुने बताउँदै पार्टी विधानअनुसार नै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइने स्पष्ट पारे।

Read full story at source ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
व्यक्तिको इच्छालाई कानुन मान्ने प्रवृत्ति बन्द होस्  : गगन थापा

व्यक्तिको इच्छालाई कानुन मान्ने प्रवृत्ति बन्द होस् : गगन थापा

थापाले सरकारका गलत गतिविधिबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने बताएका छन्।

#गगन-थापा #प्रवृत्ति #गगन
Compare →
Arthasansar
1w ago
मेरो इच्छा नै कानुन हो भन्ने भयो, सरकारको प्रवृत्ति चिन्ताजनक छ - गगन थापा

मेरो इच्छा नै कानुन हो भन्ने भयो, सरकारको प्रवृत्ति चिन्ताजनक छ - गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रतृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन् । उनले हालै विभिन्न मिडिया हाउसमा पुगेर...

#गगन-थापा #प्रवृत्ति #गगन
Compare →
Ekantipur
1w ago
के गगन थापा पक्राउ पर्दै छन् ?

के गगन थापा पक्राउ पर्दै छन् ?

सादा पोसाकका प्रहरीले कांग्रेस सभापति गगन थापाको निवास र सम्पर्क कार्यालय वरपर रेकी गरिरहेको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।

#गगन-थापा #गगन
Compare →
Onlinekhabar
1w ago
गुण्डु पुगेर ओलीलाई भेटेर फर्किए गगन

गुण्डु पुगेर ओलीलाई भेटेर फर्किए गगन

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गुण्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । मंगलबार साँझ गुण्डुस्थित ओली निवास पुगेर थापाले करिब १ घण्टा ओलीसँग कुराकानी गरेका हुन् । भेटमा …

#गगन-थापा #गगन
Compare →

Related Stories

Technology
Build #2612