Trending
Prev Story
Next Story

भारतविरोधी राष्ट्रवादको युग समाप्त: दिल्लीबाट अर्थमन्त्री वाग्लेको कूटनीतिक सन्देश

Hamro Patro News •
October 25, 2026 • 09:05 AM
2
2 reads 0 reactions

काठमाडौँ। नेपाली राजनीतिमा लामो समयदेखि एउटा अचूक चुनावी हतियार र राजनीतिक परिचयको आधार रहँदै आयो- ‘भारतको विरोध र भारतविरोधी राष्ट्रवाद’। छिमेकी देश भारतलाई गाली गरेर घरेलु राजनीतिमा ‘राष्ट्रवादी’...

भारतविरोधी राष्ट्रवादको युग समाप्त: दिल्लीबाट अर्थमन्त्री वाग्लेको कूटनीतिक सन्देश

काठमाडौँ। नेपाली राजनीतिमा लामो समयदेखि एउटा अचूक चुनावी हतियार र राजनीतिक परिचयको आधार रहँदै आयो- ‘भारतको विरोध र भारतविरोधी राष्ट्रवाद’ । छिमेकी देश भारतलाई गाली गरेर घरेलु राजनीतिमा ‘राष्ट्रवादी’ को बिल्ला भिर्ने र जनमत आफ्नो पक्षमा पार्ने प्रवृत्ति नेपालका पुराना राजनीतिक दलहरूमाझ नौलो थिएन। तर, परिवर्तनशील विश्व परिवेश, बदलिँदो भू-राजनीति र नेपालको आर्थिक आवश्यकताका बीच अब त्यो परम्परागत राजनीतिक मनोविज्ञानमा गम्भीर प्रश्न उठेको छ।

हालै भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको एक अभिव्यक्तिले काठमाडौँदेखि दिल्लीसम्म नयाँ कूटनीतिक र राजनीतिक बहस छेडेको छ। उनले “नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको” उद्घोष गर्दै दुई देशबीचको सम्बन्धलाई थप व्यावहारिक र सहकार्यमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#अर्थमन्त्री #वाग्ले
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#अर्थमन्त्री #वाग्ले
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#अर्थमन्त्री #वाग्ले
Compare →

Related Stories

Politics & Governance
Build #2612