Trending
Prev Story
Next Story

प्राकृतिक विपत्तिले क्षति पुर्याउँदा पनि असोजमा ५ अर्ब ९२ करोड ५० लाखको बिजुली भारत निर्यात

Hamro Patro News •
October 25, 2026 • 06:45 AM
2
2 reads 0 reactions

काठमाडौँ– प्राकृतिक विपत्ति र बाढीपहिरोले प्रमुख जलविद्युत आयोजनाहरूमा क्षति पुर्‍याए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको...

प्राकृतिक विपत्तिले क्षति पुर्याउँदा पनि असोजमा ५ अर्ब ९२ करोड ५० लाखको बिजुली भारत निर्यात

काठमाडौँ – प्राकृतिक विपत्ति र बाढीपहिरोले प्रमुख जलविद्युत आयोजनाहरूमा क्षति पुर्‍याए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको छ।

यससँगै बाढीका कारण अवरुद्ध बनेको बंगलादेशतर्फको ४० मेगावाट विद्युत आपूर्तिसमेत वैकल्पिक आयोजनाहरूमार्फत पुनः नियमित भएको छ। नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको तथ्यांकअनुसार असोज महिनामा मात्रै भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार युनिट विद्युत पठाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
असोज १० को हावाहुरी र वर्षात्‌ले सल्यानमा डेढ करोडको कृषि उपज क्षति

असोज १० को हावाहुरी र वर्षात्‌ले सल्यानमा डेढ करोडको कृषि उपज क्षति

गत असोज १० को हावाहुरीले जिल्लाका तीन हजारभन्दा बढी किसान प्रभावित भएका छन् । उत्पादन नष्ट हुँदा उनीहरुलाई परिवारको खर्च र लगानी जुटाउन संकटमा भएको छ।

#असोज #क्षति
Compare →
Onlinekhabar
1d ago
गुल्मीमा असिना पानीले धानबालीमा क्षति

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

#क्षति
Compare →
Nagarik News
2d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#क्षति
Compare →
Bizshala
17h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत #निर्यात
Compare →

Related Stories

World News
Build #2612