Trending
Prev Story
Next Story

५ वर्षमा ५ लाख टन ग्रिन युरिया उत्पादनको लक्ष्य

Hamro Patro News •
November 14, 2026 • 01:18 AM
3
3 reads 0 reactions

अन्टाल्या (टर्की) : नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ। आगामी पाँच वर्षभित्र वार्षिक पाँच लाख टन हरित ...

1 / 2
Swipe Photos

अन्टाल्या (टर्की) : नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ। आगामी पाँच वर्षभित्र वार्षिक पाँच लाख टन हरित युरिया (ग्रिन युरिया) उत्पादन गर्ने लक्ष्यसहित सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रविधि प्रदायकलाई लगानीका लागि आह्वान गरेको हो।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) अन्तर्गत टर्कीको अन्टाल्यामा आयोजित कार्यक्रममा नेपाल सरकारले मल कारखाना स्थापनाको लागि आह्वान गरेको कोपमा सहभागी प्रतिनिधिसभा सदस्य डा. राम लामाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1d ago
हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री गीता चौधरीको आग्रह

हरित युरिया उत्पादनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौती रहेको भन्दै मन्त्री चौधरीले एडिबी, जिजिजिआई, ग्रिन क्लाइमेट फन्डलगायत विकास साझेदारलाई हरित युरिया उद्योग स्थापनाका लागि सहवित्तीयकरण गर्न आह्वान गरेकी हुन् ।

#युरिया #उत्पादन
Compare →

Related Stories

Technology
Build #2612