Trending
Prev Story
Next Story

दसैँ सकिनै लाग्दा थारू बस्तीमा सख्या पैयाँ

Hamro Patro News •
October 25, 2026 • 04:35 AM
2
2 reads 0 reactions

घरआँगनाबाट दसैँ सकिनै थालेको छ । दाङका थारू गाउँबस्तीमा सख्या गीत र पैयाँनाचको रौनक अझै जारी रहेको छ । दसैँका अवसरमा सुरु भएको सख्या गीत नसकिएकाले थारू समुदायका युवायुवती सख्या पैयाँनाचमा रमाइरहेका...

दसैँ सकिनै लाग्दा थारू बस्तीमा सख्या पैयाँ

घरआँगनाबाट दसैँ सकिनै थालेको छ । दाङका थारू गाउँबस्तीमा सख्या गीत र पैयाँनाचको रौनक अझै जारी रहेको छ । दसैँका अवसरमा सुरु भएको सख्या गीत नसकिएकाले थारू समुदायका युवायुवती सख्या पैयाँनाचमा रमाइरहेका छन् । सख्या गीत पूरा भएपछि देवता (डिउटा) बसाएर विधिपूर्वक नाच समापन गर्ने परम्परा रहेको छ । अचेल हरेक साँझ पर्दै जाँदा थारू गाउँबस्तीमा मादल र मञ्जिराको ताल गुञ्जिन थाल्छ । दिनभरि घरायसी काम र खेतीपातीमा व्यस्त रहने महिला हातमा मञ्जिरा लिएर गाउँका मटावाँको आँगनमा भेला हुन्छन् । पुरुष मादल बोकेर आइपुग्छन् । त्यसपछि सुरु हुन्छ, थारू समुदायको मौलिक सख्या गीत र पैयाँनाच ।

“डानु डाडा डानु रि डाडा डानु डरिउना भली र,

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
The Kathmandu Post
1w ago
Dashain gone, Tihar uncertain: Nepali workers stranded in Saudi Arabia as Houthi attacks disrupt flights

Dashain gone, Tihar uncertain: Nepali workers stranded in Saudi Arabia as Houthi attacks disrupt flights

Houthi attacks have disrupted nearly half of scheduled flights from Saudi airports, leaving migrant workers without clear information as their leave runs out and exit-re-entry permits near expiry.

#दसैँ
Compare →
Bizshala
4d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →

Related Stories

Technology
Build #2612