दसैँ सकिनै लाग्दा थारू बस्तीमा सख्या पैयाँ
घरआँगनाबाट दसैँ सकिनै थालेको छ । दाङका थारू गाउँबस्तीमा सख्या गीत र पैयाँनाचको रौनक अझै जारी रहेको छ । दसैँका अवसरमा सुरु भएको सख्या गीत नसकिएकाले थारू समुदायका युवायुवती सख्या पैयाँनाचमा रमाइरहेका...
4
Read