Trending
Prev Story
Next Story

इथियोपियामा क्षेत्रीय सेनाबीच झडप, दर्जनौँको मृत्यु, १० हजारभन्दा बढी विस्थापित

Hamro Patro News •
October 24, 2026 • 02:40 PM
2
2 reads 0 reactions

इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना तथा विद्रोही लडाकुबीच भएको झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । झडपपछि कम्तीमा १० हजार मानिस घर छाडेर छिमेकी देश केन्या पुगेका छन् । क्षेत्रीय विवादक...

इथियोपियामा क्षेत्रीय सेनाबीच झडप, दर्जनौँको मृत्यु, १० हजारभन्दा बढी विस्थापित

इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना तथा विद्रोही लडाकुबीच भएको झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । झडपपछि कम्तीमा १० हजार मानिस घर छाडेर छिमेकी देश केन्या पुगेका छन् ।

क्षेत्रीय विवादका कारण मंगलबारदेखि सुरु भएको झडप शनिबारसम्म पनि जारी रहेको स्थानीय स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु

कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु

सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र स्वास्थ्यकर्मीमाथिका आक्रमणका कारण कंगोमा इबोला नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

#मृत्यु #हजारभन्दा
Compare →
Onlinekhabar
16h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मृत्यु
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#मृत्यु
Compare →
Bizshala
2d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

Technology
Build #2612