Trending
Prev Story
Next Story

संविधान, गणतन्त्रको रक्षा गर्न जनतामा जागरण जगाउने नेकपाको उद्देश्य

Hamro Patro News •
October 24, 2026 • 11:55 AM
3
3 reads 0 reactions

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । अभियानको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधव कुमार नेपालले यसको उद्दे...

संविधान, गणतन्त्रको रक्षा गर्न जनतामा जागरण जगाउने नेकपाको उद्देश्य

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ ।

अभियानको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधव कुमार नेपालले यसको उद्देश्य जनतासँग जोडिने र संविधान, गणतन्त्रसहितका प्राप्त उपलब्धिको रक्षा गर्नु रहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5h ago
जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ।

#रक्षा
Compare →
Onlinekhabar
1d ago
नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

नेकपा नेता पौडेलको आरोप– सरकारले परिपक्वता देखाएन

२७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राष्ट्रिय मुद्दाहरूमासँगै अगाडि बढ्ने पक्षमा सरकार नदेखिएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता पौडेलले देशमा रहेका नागरिक समाज, पत्रकार, बौद्धिक समुदाय, …

#नेकपा
Compare →
Ekantipur
6d ago
मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ भने नयाँ सरकारबारे जसपा अझै अनिर्णीत छ ।

#नेकपा
Compare →

Related Stories

Technology
Build #2612