Trending
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान, मंसिर ४ गतेसम्मको समय Politics & Governance
Onlinekhabar • 1d ago

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान, मंसिर ४ गतेसम्मको समय

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको …

1/2 Technology

मोदीको विपक्षमाथि कटाक्ष : ‘संविधान र जनता आफ्नो खल्तीमा छन् भन्ने ठान्छन्’

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी नेताहरूमाथि नाम नलिई कटाक्ष गर्दै संविधान र जनतालाई आफ्नो खल्तीमा रहेको ठान्ने गरेको टिप्पणी गरेका छन् । बिहीबार इन्डिया टुडेको एक कार्यक्रम...

संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ National (Nepal)
Onlinekhabar • 6d ago

संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ

२३ कात्तिक, काठमाडौं । संविधानत : नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको एक दशकभन्दा बढी भइसकेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’को नारा लगाउँदै संविधान निर्माताले राज्यशक्तिलाई संघ, प्रदेश र स्थानीय तहमा बाँडे । तर यसको व्यवहारिक …

गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : पुष्पकमल दाहाल Politics & Governance
Nagarik News • 1w ago

गगन थापालाई सरकारले पक्राउ गर्न सक्दैन : पुष्पकमल दाहाल

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्य मान्यता तथा मर्मविपरीत काम गर्न खोजिरहेको आरोप लगाएका हुन्।

समीक्षासहित संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही Politics & Governance
Nagarik News • 1w ago

समीक्षासहित संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ वर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्।

जय नेपाल पार्टीले सार्वजनिक गर्‍यो संविधान संशोधनसहित आठबुँदे संकल्प Politics & Governance
Onlinekhabar • 1w ago

जय नेपाल पार्टीले सार्वजनिक गर्‍यो संविधान संशोधनसहित आठबुँदे संकल्प

१७ कात्तिक, काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गरेको छ । आफ्ना माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति …

संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह National (Nepal)
Onlinekhabar • 1w ago

संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र …

1/2 Politics & Governance

सरकारको कार्यशैलीमाथि एमालेको टिप्पणी- राज्यको जिम्मेवारी भाँडाकुटी खेल झै बनाए

काठमाडाैँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक मूल्यमान्यता र संविधानलाई कमजोर पार्ने काम गरेको आशंका व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल, रुपन्देहीले सोम...

न्यायाधीश छानबिनको ‘बल’ संसद्को ‘कोर्ट’ तर्फ Politics & Governance
Ekantipur • 1w ago

न्यायाधीश छानबिनको ‘बल’ संसद्को ‘कोर्ट’ तर्फ

सर्वोच्चको फुलकोर्टले आफैं छानबिन समिति गठन नगर्ने निर्णय लिँदै संविधान र कानुनबमोजिम निष्पक्ष अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ, यसको अर्थ अब कुनै प्रक्रिया अघि बढ्ने हो भने त्यो महाभियोग नै हो ।

1/2 Technology

संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह

काठमाडौं - सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूका विषयमा सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जना...

संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने जो पनि सजायको भागीदार हुनुपर्छ : लामिछाने Politics & Governance
Onlinekhabar • 3w ago

संविधान र लोकतन्त्रमाथि आँच पुर्‍याउने जो पनि सजायको भागीदार हुनुपर्छ : लामिछाने

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘एउटा …

विचार | पत्रकारमाथि धरपकड : सरकारले दिनुपर्ने जवाफ Politics & Governance
Ekantipur • 2w ago

विचार | पत्रकारमाथि धरपकड : सरकारले दिनुपर्ने जवाफ

संविधानले सुनिश्चित गरेको सञ्चार अधिकारविपरीत भएको आरोप लागेको घटनाले पत्रकारिता, सरकारको जवाफदेहिता र लोकतान्त्रिक प्रतिबद्धताबारे नयाँ चिन्ता जन्माएको छ।

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही छैन : सभापति लामिछाने Politics & Governance
Ekantipur • 2w ago

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही छैन : सभापति लामिछाने

संविधानलाई बेवास्ता गर्ने व्यक्ति कारबाहीको भागीदार हुनुपर्ने रास्वपा सभापति रवि लामिछानेले बताएका छन् । संविधानप्रदत्त अधिकार हनन हुने काम जोसुकैले गरेको भएपनि कारबाही हुने उनले बताए ।

1/2 Technology

संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने

काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नरहेको स्पष्ट पारेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवा...

संविधान र डेमोक्रेसीभन्दा माथि कोही माईका लाल छैन– रवि लामिछाने Politics & Governance
Setopati • 2w ago

संविधान र डेमोक्रेसीभन्दा माथि कोही माईका लाल छैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही 'माईका लाल' नरहेको बताएका छन्।

संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन, आँच पुर्‍याउनेले सजाय पाउनुपर्छ: रवि लामिछाने Politics & Governance
Nagarik News • 2w ago

संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन, आँच पुर्‍याउनेले सजाय पाउनुपर्छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो कोही पनि नभएको बताएका छन्।

1/2 Technology

संविधानमाथि आँच पुर्‍याउने जोकोही सजायको भागीदार हुनुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नभएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उन...

संविधान जोगाउन लड्नुपर्ने अवस्था आयो : पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँले Politics & Governance
Ekantipur • 2w ago

संविधान जोगाउन लड्नुपर्ने अवस्था आयो : पत्रकार महासंघका पूर्वअध्यक्ष गाउँले

सामाजिक सञ्जाल फेसबुकको पोस्टमा शिव गाउँलेले लेखेका छन्, 'समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो ।'

Build #2612