Trending
स्पामा विद्युत् सर्ट हुँदा ६० लाखको क्षति Technology
Nagarik News • 1d ago

स्पामा विद्युत् सर्ट हुँदा ६० लाखको क्षति

आज बिहान करिब ८:०० बजे प्रजापति कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराएका थिए।

Build #2612