भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेले भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका छन्।
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेले भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका छन्।
भारततर्फ पुग्ने उनको प्रयास सफल हुन सकेन। फरार भएको केही घण्टामै प्रहरीको व्यापक खोजी अभियानले उनलाई नेपाल–भारत सीमा नजिकैबाट नियन्त्रणमा लियो।
सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट बलात्कारमा परेकी कञ्चनपुरकी एक महिला परिवार र समाजको डरले अहिलेसम्म घटना सार्वजनिक गर्न सकेकी छैनन् । न न्यायको खोजीमा उजुरी दिएकी छन्, न राज्यबाट कुनै राहत र सुविधा पाएकी छन् ।
कुकुर सुरक्षाकर्मीका लागि अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, विस्फोटक पदार्थ खोजी र विपद्मा मानिसको खोजी–उद्धारका महत्वपूर्ण सहकर्मी बनिरहेका छन्।
मंसिर १६ देखि २७ गतेसम्म हुने प्रतियोगितामा कार्यक्रमस्थल, ट्राफिक, गस्ती, प्रवेशद्वार र रिजर्भ टोलीसहित १८ जिम्मेवारीमा सुरक्षा जनशक्ति खटाइनेछ।
अनलाइन बेटिङ र खेलसम्बन्धी स्क्याम रोक्न ह्युमन, प्रविधि र ओपन सोर्स इन्टेलिजेन्समार्फत निरन्तर निगरानी गरिनेछ।
सुनसरीमा लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे...
फ्रान्समा गत साता भएको हिंसापछि आज फेरि महँगीविरुद्ध देशव्यापी प्रदर्शन हुने भएका छन्।
प्रधानमन्त्रीको सरकारी निवासबाट पाँच मिनेटमा पुगिने समारोहस्थलका लागि प्रहरी तीन घण्टाअघि नै सडकमा उभिनुपर्छ। सुरक्षाकर्मीको समय र शक्ति अनावश्यक तामझाममा खर्च भइरहेको त छैन? सुरक्षाकर्मीको सलाम र भिआइपीको सवारीलाई मर्यादाको विषय बनाउने कि व्यावसायिकताको?