‘पाँच पाण्डव’को गीतलाई लिएर किन तातिरहेको छ सामाजिक सञ्जाल ?
फिल्म निर्देशक वसन्त निरौलाका अनुसार गीतमा देखाइएको पात्र महाभारतको द्रौपदी होइन । उनी भन्छन्- ‘फिल्म नहेरीकन, ट्रेलर र साना-साना क्लिपका भरमा विवाद निकालेर बहिष्कारको अभियान चलाउनु गलत हो ।'