मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका
काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्याएर आज भाइटीका मनाइँदैछ।...
काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्याएर आज भाइटीका मनाइँदैछ।...
सयपत्री र मखमली फूल धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा अतिथि सत्कारसँग जोडिँदै नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका छन्।
तिहारमा सयपत्री र मखमली फूलको माग उच्च हुन्छ । लक्ष्मीपूजा गर्न र भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला उन्न सयपत्री र मखमली प्रयोग हुन्छन् ।
भक्तपुर । तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ । तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ । चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली...
२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङकङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती …
तिहारमा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ। तिहारका लागि सयपत्री, मखमली, गोदावरी र विभिन्न फूल मिसाएर माला बनाउन सुरु गरिएको छ। तिहारमा ४५ लाख सयपत्री, छ लाख मखमली, २० हजार गोदावरी र ...
भक्तपुर– घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट चाँग...
इलाम । तिहार आउन थालेपछि नेपालीका घर आँगन फूलले सजिन थाल्छन् । सयपत्रीका पहेँला र सुन्तला रङ, मखमलीको गाढा सौन्दर्य अनि फूल मालामा गाँसिएको धागोले गाउँदेखि सहरसम्म पर्वको रौनक थप्छ । दाजुभाइ र दिदी...
तिहारका बेला मात्रै गुण्डुबाट मखमली र सयपत्रीका फूल ४ करोड रूपैयाँसम्मको बिक्री हुने गरेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्ष तिहारमा जम्मा ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान गरिएको छ । यस वर्ष सयपत्री माला ४५ लाख, मखमली माला ६ लाख, गोदावरी माला २० हजार, मिक्स मा...
काठमाडौं । भक्तपुरको गुण्डुकी राधा थापाले विगत ६ वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएकी छन् । तर, अहिले भने उनको खेतमा फूल छैन । डेढ रोपनी जग्गामा मखमली फूल खेती गर्दै आएकी उनले असारको अन्ति...
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमलीको माला केवल फूलको माला होइन, आत्मीयता, प्रेम र दीर्घायुको कामनासँग जोडिएको सांस्कृतिक प्रतीक पनि हो। यही सांस्कृतिक महत्त्वका कारण तिहार नजिकिँदै गर्दा मखमली फूलको माग बढ्छ। मखमली फूलको विशेषता यसको सुन्दरता मात्रै होइन, लामो समयसम्म नसुक्ने र रङ नखुइलिने गुण पनि हो। फूल टिपिसकेपछि पनि यसको स्वरूप...
तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्ने र माला गाँस्ने चटारो छ । तिहारमा दाजुभाइको गलामा सजिने मखमली माला तयार गर्न किसानहरू बिहानैदेखि बारीमा व्यस्त छन् ।
मखमली माला गाँस्ने चटारो, व्यापारमा छैन उत्साह [तस्बिरहरु] तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुमा मखमली फूल टिप्ने र माला गाँस्ने चटारो छ । तिहारमा दाजुभाइको गलामा सजिने मखमली माला तयार गर्न किसानहरू...