Trending
1/2 Politics & Governance

चियापान कार्यक्रममा रास्वपाभित्रै कुटाकुट

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अंसारी सहभागी चियापान कार्यक्रमपछि बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही गाउँमा पार्टीकै दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार...

बारामा पटका पट्काउँदा एक जना घाइते Health & Wellness
Onlinekhabar • 6d ago

बारामा पटका पट्काउँदा एक जना घाइते

२३ कात्तिक, काठमाडौं । बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् । आफ्नै घरको आँगनमा गए राति साढे १० बजेतिर पटका पड्काउने …

1/2 Technology

२ लाख पर्ने जग्गाको मुद्दामा २० लाख सकियो, अझै अदालत धाउँदैछन् महेन्द्र चौधरी

बारा । कलैया उपमहानगर–२१ का ६० वर्षीय महेन्द्र चौधरी झट्ट हेर्दा उमेरभन्दा धेरै पाका देखिन्छन् । उनको शरीरमा कुनै फूर्ति छैन, मन अँध्यारो छ । खेतीपाती र वस्तुभाउको धन्दाले एकछिन फुर्सद हुँदैन । अन...

बारामा एक युवक मृ*त फेला World News
Onlinekhabar • 1w ago

बारामा एक युवक मृ*त फेला

२१ कात्तिक, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृ*त भेटिएका छन् । स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव जीतपुरसिमरा १५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय …

रुखबाट लडेर एक जनाको मृत्यु Health & Wellness
Onlinekhabar • 1w ago

रुखबाट लडेर एक जनाको मृत्यु

१८ कात्तिक, काठमाडौं । बारामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका-४ औराहमा बुधबार बिहान रुखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ । थिङ आफ्नै घर नजिक बकाइनोको रुखमा चढी …

बारामा गोली लागेर घाइते युवकलाई थप उपचारका लागि काठमाडौं लगियो National (Nepal)
Ekantipur • 1w ago

बारामा गोली लागेर घाइते युवकलाई थप उपचारका लागि काठमाडौं लगियो

फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा घाइते पासवानलाई सेनाको हेलिकप्टरबाट आइतबार काठमाडाैं लगिएको हो।

अस्पताल उद्घाटनका क्रममा रास्वपा–एमाले कार्यकर्ताको झडप, के थियो विवाद ? Politics & Governance
Onlinekhabar • 3w ago

अस्पताल उद्घाटनका क्रममा रास्वपा–एमाले कार्यकर्ताको झडप, के थियो विवाद ?

१४ कात्तिक, (जनकपुर/बारा ) ।  बाराको फेटा गाउँपालिकामा शनिबार बिहान भएको झडप भएको छ । त्यसक्रममा अस्पतालमा तोडफोड तथा मोटरसाइकलमा आगजनी समेत भएको छ । झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर एक युवक …

1/2 Technology

गोली लागेका बालकको उपचार जारी, थुनिएका प्रहरी र कर्मचारी निकालिए

बाराको फेटा गाउँपालिका–३ स्थित जगतपुरमा नवनिर्मित १५ शैयाको अस्पताल भवन उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। घटनापछि प्रदर्शनकारीले झण्डै एक दर्जन म...

पत्रकार वीरेन्द्र साह ह*त्या प्रकरण : १९ वर्षपछि चौधरी पूर्वपक्षका लागि थुनामा Technology
Nagarik News • 2w ago

पत्रकार वीरेन्द्र साह ह*त्या प्रकरण : १९ वर्षपछि चौधरी पूर्वपक्षका लागि थुनामा

बारा जिल्ला अदालतका ४ नम्बर इजलासका न्यायाधीश दुर्गादेवी गुरुङको इजलासले चौधरीलाई थुनामा पठाउने आदेश दिएको उनले बताए।

बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवादमा गोली चल्यो, एक युवक घाइते Health & Wellness
Onlinekhabar • 3w ago

बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवादमा गोली चल्यो, एक युवक घाइते

१४ कात्तिक, बारा । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र हुँदा बारामा गोली लागेर एक युवक घाइते भएका छन् । संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको …

बारामा प्रहरीले गोली चलाएको घटनाबारे प्रशासनद्वारा छानबिन सुरु National (Nepal)
Ekantipur • 2w ago

बारामा प्रहरीले गोली चलाएको घटनाबारे प्रशासनद्वारा छानबिन सुरु

घटनामा कुन प्रहरीले कसको आदेशमा गोली चलायो भन्ने विषय गम्भीर भएकाले अनुसन्धान थालेको बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताए।

1/2 Technology

बारामा ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रौतहट - बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको टाउको, हात, खुट्टा र आँखामा चोट लागेको छ। सबैको अव...

1/2 Technology

इन्स्पेक्टरसहित थुनिएका ३८ सरकारी कर्मचारीको झन्डै दुई घण्टापछि उद्धार

बारा । बाराकाे फेटा स्वास्थ्य चौकी घटना प्रकरणपछि थुनिएका इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारी निकालिएका छन् । स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि इन्स्पेक्टरसहित थुनिएका करिब ३८ कर्...

1/2 Technology

बारामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते, अस्पताल उद्घाटनको विरोध गर्दा झडप (भिडिओ)

जनकपुरधाम । बाराको फेटा गाउँपालिका–३ मा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा गाउँपालिकाले ...

Build #2612