जनकपुरधाम । बाराको फेटा गाउँपालिका–३ मा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्पताल उद्घाटन गर्न फेटा पुगेकी थिइन् । अस्पतालमा आवश्यक सेवा–सुविधा, जनशक्ति र स्रोतसाधनको व्यवस्था नै नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए ।
Read full story at source ( nepalpress.com )