Trending
विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा दीपेश महतलाई ऐतिहासिक रजत पदक World News
Onlinekhabar • 1h ago

विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा दीपेश महतलाई ऐतिहासिक रजत पदक

४ मंसिर, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी दीपेश महतले दक्षिण कोरियामा जारी ११औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जी–१४) मा रजत पदक जितेका छन् । दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवनमा बिहीबार भएको प्रतियोगिताको पुरुष ५८ केजीमुनि के–४१ …

तेक्वान्दाे: दिपेशले विश्व पारा तेक्वान्दोमा जिते रजत पदक Sports
Ekantipur • 22m ago

तेक्वान्दाे: दिपेशले विश्व पारा तेक्वान्दोमा जिते रजत पदक

नेपालका पारा तेक्वान्दाे खेलाडी दिपेश महतले दक्षिण कोरियाको मुजुमा आयोजित ११ औं विश्व पारा तेक्वान्दो च्याम्पियनसिप जी१४ विधामा रजत पदक जितेका छन् ।

Build #2612