राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी
अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्याउन दमकललाई केही कठिनाइ भएको थियो ।
अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्याउन दमकललाई केही कठिनाइ भएको थियो ।
विद्युतको तार सर्ट भएर सुरु भएको आगो ६ वटा दमकल, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासपछि साढे दुई घण्टामा नियन्त्रणमा आयो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार लुम्बिनीका कुल १२ जिल्लामध्ये दुई जिल्लामा दमकलको सुविधा शून्य छ।
नेपालको पहिलो तथा १०९ वर्ष पुरानो ऐतिहासिक दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ।
काठमाडौँ । नेपालको पहिलो तथा १०९ वर्ष पुरानो ऐतिहासिक दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ। काठमाडौँको वसन्तपुरस्थित जुद्ध वारुण यन्त्र परिसरमा सङ्ग्रहालय निर्माण गरी ऐतिहासिक दमकलसहित पुरा...
अगाडि घन्टी झुन्डिएको । पछाडि खिया उप्केका पानी फाल्ने साना पम्प । बिचमा पानी ट्याङ्की, माथि फलामको भर्याङ । झट्ट हेर्दा सानो जिप जस्तो त्यो सवारी एक सय नौ वर्ष पुरानो, नेपालको पहिलो दमकल हो । नेप...
दाङ, बबई गाउँपालिका–५ स्थित हापुरे बजारस्थित एक कस्मेटिक पसलमा बुधबार बेलुकी ८ बजेपछि भीषण आगलागी भइरहेको छ। हापुरेस्थित खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा आगलागी भइरहँदा पनि दमकल पुग्न सकेको छैन। विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। आगलागी भएपछि सर्वसाधारणले आगो निभाउन हारगुहार गरिरहेका छन्। यद्यपि तुलसीपुर उपमहानगरपालिकासहित त्यस पश्चिमका चार पालिका कसैसँग पनि...