इतिहास बोकेर उभिएको अमरगढी किल्ला [तस्बिरहरू]
डडेल्धुरा सदरमुकाम खलंगास्थित अमरगढी किल्ला नेपालको पश्चिमी क्षेत्रको ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको सम्पदा हो ।
डडेल्धुरा सदरमुकाम खलंगास्थित अमरगढी किल्ला नेपालको पश्चिमी क्षेत्रको ऐतिहासिक तथा सामरिक महत्त्व बोकेको सम्पदा हो ।
डडेल्धुरा सदरमुकाम खलङ्गामा नेपालको एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला अवस्थित छ।
युवाको पलायन, बसाइँसराइ र आधुनिक मनोरञ्जनका कारण डडेल्धुरामा घरघर पुगेर मौलिक भाकामा भैलो गाउने परम्परा घट्दै गएको छ।
काठमाडौं – रोजगारीका लागि विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला डडेल्धुराका केही युवा भने आफ्नै गाउँमा व्यावसायिक पुष्पखेती गरेर आम्दानी गर्न थालेका छन् । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम...
जिल्लामा खेती भइरहेको जमिनमध्ये करिब ६८ प्रतिशतमा सिँचाइ सुविधा छैन, जसले हिउँदे बाली विस्तारमा ठूलो बाधा पुर्याएको छ।
सामाजिक सञ्जालमा सस्तो सामानको विज्ञापन, अनलाइन रोजगारी र चिट्ठाको प्रलोभनमा परी २० देखि ४० वर्षका नागरिक बढी प्रभावित भएका छन्।
डडेल्धुराको आलिताल–१ का सिस्नेरी र देवगाउँ क्षेत्र आसपास डेढ महिनायता चितुवा देखिँदै आएको छ। साँझपख चितुवा कराउने तथा घरपालुवा बाख्रा र कुखुरामाथि आक्रमण गर्ने घटना बढेको स्थानीयले बताएका छन् ।
जिल्ला छनोटमा उत्कृष्ट बन्ने खेलाडीले प्रदेश हुँदै सुर्खेतमा हुने १०औँ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमबाट प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
१४, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अधिवेशन गरिरहेको छ । देउवा समूहले डडेल्धुरामा १५औं महाधिवेशनअन्तर्गत शनिबार क्षेत्रीय तथा आठौं जिल्ला अधिवेशन गर्न लागेको हो …
जिल्लामा किबीखेती विस्तारसँगै व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ।