नीम करोली बाबा आश्रममा नेपालीको बढ्दो ताँती!
नेपालीको नयाँ आकर्षण बनेको नैनीताल नजिकैको नीम करोली आश्रममा के रहस्य छ? हालै प्रदर्शित भारतीय चलचित्र 'हनुमान अंश' को प्रभाव हुन सक्छ!
नेपालीको नयाँ आकर्षण बनेको नैनीताल नजिकैको नीम करोली आश्रममा के रहस्य छ? हालै प्रदर्शित भारतीय चलचित्र 'हनुमान अंश' को प्रभाव हुन सक्छ!
धादिङको धुनिवेशी नगरपालिका–३ मा निर्माण हुने मानवसेवा आश्रमको भवनका लागि काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमबीच एक करोड ५० लाख रुपैयाँको सम्झौता भएको छ।
विभिन्न बाध्यताले आश्रममा बस्न पुगेका र कतिपय आफ्नै सन्तानबाट अपहेलित भएकाले यस वर्ष आश्रममै दसैं मनाए।
सीमा सुरक्षा र जिल्लाको शान्ति सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले चाडपर्वका बेला परिवारबाट टाढा रहेका तथा आश्रममा बस्दै आएका व्यक्तिहरूसँग खुसी साटासाट गर्दै दशैं मनाएको हो।