Trending
Prev Story
Next Story

कार्यपालिका सदस्यको ह्यन्डिल लक भएको मोटरसाईकल चोरी

Hamro Patro News •
October 24, 2026 • 07:55 AM
2
2 reads 0 reactions

रौतहट । रौतहटको कटहरियामा घरछेउको कोठाभित्र ह्यान्डल लक गरेर राखिएको मोटरसाइकल चोरी भएको छ। कटहरिया नगरपालिका–३ बरेडवास्थित नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालको घरबाटै मोटरसाइकल चोरी भएपछि प्र...

कार्यपालिका सदस्यको ह्यन्डिल लक भएको मोटरसाईकल चोरी

रौतहट । ​रौतहटको कटहरियामा घरछेउको कोठाभित्र ह्यान्डल लक गरेर राखिएको मोटरसाइकल चोरी भएको छ। कटहरिया नगरपालिका–३ बरेडवास्थित नगर कार्यपालिका सदस्य मनोज कुमार जैसवालको घरबाटै मोटरसाइकल चोरी भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

​जैसवालका अनुसार ना ५२ प ३४८१ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल शुक्रबार राति सधैँझैँ घरछेउमा रहेको अतिथि कोठामा राखिएको थियो। मोटरसाइकलको ह्यान्डल लक गरेर राति करिब ११ बजे सुतेका उनी शनिबार बिहान ८ बजेतिर बाहिर जान खोज्दा मोटरसाइकल नभेटिएपछि मात्र चोरी भएको थाहा पाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ

रौतहट प्रहरीले भारतबाट मोटरसाइकलको सिटभित्र लुकाएर ल्याइएको १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ ।

#मोटरसाइकल #रौतहट
Compare →
Onlinekhabar
1w ago
रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा

रौतहटमा स्रोत नखुलेको १० लाखसहित मोटरसाइकल नियन्त्रणमा

१६ कात्तिक, रौतहट । प्रहरीले स्रोत नखुलेको रु १० लाखसहित मोटरसाइकल चालक एक भारतीय नागरिकलाई आज नियन्त्रणमा लिएको छ । मोटरसाइकलको सिटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा रौतहट बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा प्रहरीले भारतीय नागरिक टुना …

#मोटरसाइकल #रौतहट
Compare →
Nagarik News
1w ago
इतिहासकै ठुलो क्रिप्टो चोरीमा उत्तर कोरिया संलग्न रहेको एफबीआईको दाबी

इतिहासकै ठुलो क्रिप्टो चोरीमा उत्तर कोरिया संलग्न रहेको एफबीआईको दाबी

एफबीआईले सार्वजनिक गरेको विवरणमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडरट्रेटर’ नामक सरकारी समर्थन प्राप्त ह्याकर समूहले बाइनान्समाथि साइबर आक्रमण गरेको उल्लेख गरेको हो।

#चोरी
Compare →
Bizshala
18h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →

Related Stories

Technology
Build #2612