Trending
Prev Story
Next Story

प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताको सन्देश : म परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्छु

Nagarik News •
October 24, 2026 • 06:14 AM
1
1 reads 0 reactions

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको आफ्नो तस्बिर सेयर गर्दै रञ्जिता श्रेष्ठले आफू परिस्थितिअनुसार चल्ने नभइ परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्ने बताएकी छन्।

प्रचण्डसँगको तस्बिर सेयर गर्दै रञ्जिताको सन्देश : म परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्छु

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको आफ्नो तस्बिर सेयर गर्दै रञ्जिता श्रेष्ठले आफू परिस्थितिअनुसार चल्ने नभइ परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्ने बताएकी छन्।

उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यस्तो बताएकी हुन्। उनले आफ्नो सामर्थ्य प्रमाणित गर्न र आफ्नो निर्णयको औचित्य पुष्टि हतार नगर्ने बताइन्।

उनले लेखेकी छन्, 'म आफ्नो सामर्थ्य प्रमाणित गर्न हतार गर्दिनँ, न त आफ्नो निर्णयको औचित्य पुष्टि गर्न सबैलाई स्पष्टीकरण दिन्छु। मेरो धैर्यलाई सहमति, मौनतालाई कमजोरी र शिष्टतालाई विवशता ठान्नेहरूले समयसँगै बुझ्नेछन्- म परिस्थितिअनुसार चल्ने होइन, परिस्थितिलाई आफ्नो पक्षमा बदल्न सक्ने क्षमता राख्छु।'

प्रकाशित: ७ कार्तिक २०८३ ११:५९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
4h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#तस्बिर
Compare →
Hamro Patro News
2d ago
यस्तो देखियो कलाकारको भाइटीका (तस्बिरहरू)

यस्तो देखियो कलाकारको भाइटीका (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका। दिदीबहिनी र दाजुभाइबीच प्रेम, स्नेह र आत्मीयता साटासाट गर्दै यो पर्व मनाइँदैछ। सर्वसाधारणसँगै कलाकारहरूले पनि हर्षोल्लासका साथ भाइटीका मनाएका छन्। भा...

#तस्बिर
Compare →

Related Stories

Politics & Governance
Build #2611