Trending
Prev Story
Next Story

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

Ekantipur •
October 24, 2026 • 06:00 AM
2
2 reads 0 reactions

नेपाल क्रिकेट संघले सार्वजनिक गरेको प्रारम्भिक टोलीका खेलाडीले आइतबारदेखि पोखरामा बन्द प्रशिक्षणमा प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट अन्तिम टोली चयन हुनेछ।

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट संघले सार्वजनिक गरेको प्रारम्भिक टोलीका खेलाडीले आइतबारदेखि पोखरामा बन्द प्रशिक्षणमा प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट अन्तिम टोली चयन हुनेछ।

काठमाडौँ — यू–१९ एसिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक गरेको हो ।

उक्त टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन् ।

त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही पनि टोलीमा अटाएका छन् ।

टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सुरु हुने जनाइएको छ । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तिम टोलीमा समावेश गरिनेछ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भ...

#क्रिकेट #एसिया
Compare →
Nagarik News
3d ago
सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ।

#क्रिकेट #घोषणा
Compare →

Related Stories

Sports
Build #2612