Trending
Prev Story
Next Story

हानि-नोक्सानी कोषद्वारा नेपालका लागि विनियोजन रकम आवश्यकताको तुलनामा नगण्य

Hamro Patro News •
October 24, 2026 • 03:25 AM
2
2 reads 0 reactions

काठमाडौं: जलवायु परिवर्तनका कारण गत भदौ १० गते (२६ अगस्ट २०२६) गएको विनाशकारी हिमपहिरो तथा भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिको सम्बोधनका लागि 'हानि-नोक्सानी सम्बोधन ...

हानि-नोक्सानी कोषद्वारा नेपालका लागि विनियोजन रकम आवश्यकताको तुलनामा नगण्य

काठमाडौं: जलवायु परिवर्तनका कारण गत भदौ १० गते (२६ अगस्ट २०२६) गएको विनाशकारी हिमपहिरो तथा भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको भीषण बाढीले पुर्‍याएको क्षतिको सम्बोधनका लागि 'हानि-नोक्सानी सम्बोधन कोष' (एफआरएलडी) को सञ्चालक समितिले नेपालका लागि २ करोड १६ लाख अमेरिकी डलर (करिब २ अर्ब ८८ करोड नेपाली रुपैयाँ) विनियोजन गर्ने निर्णय गरेको छ।

कात्तिक ६ (२२ अक्टोबर २०२६) मा बसेको बोर्डको भर्चुअल बैठकले नेपालको आकस्मिक सहयोगको मागलाई सम्बोधन गर्दै 'बारबाडोस कार्यान्वयन प्रणाली' (बिआइएम) को नियमित समयसीमा बाहिर गएर पनि नयाँ बजेट प्रस्ताव पेश गर्न दिने विशेष निर्णय पारित गरेको हो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
17h ago
हिमाली जोखिमदेखि जलवायु वित्तसम्म : कोपमा नेपालले उठाएका ५ एजेन्डा

हिमाली जोखिमदेखि जलवायु वित्तसम्म : कोपमा नेपालले उठाएका ५ एजेन्डा

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण, क्षति तथा नोक्सानीको क्षतिपूर्ति, वैज्ञानिक अनुसन्धान र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउने विषयमा नेपालले जोड दिएको छ ।

#जलवायु #नोक्सानी
Compare →

Related Stories

National (Nepal)
Build #2612