काठमाडौं– विजया दशमीको मुख्य दिनदेखि प्रारम्भ भएको दशैँको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी रहने छ । निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढा–टाढाबाट यात्रा गरिरहेका छन् ।
बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ ।
Read full story at source ( kalakarmi.com )