Trending
Prev Story
Next Story

रुस र युक्रेनबिच द्वन्द्वग्रस्त सहरमा युद्धविराम र अर्को महिना शान्ति वार्ता गर्ने सहमति

Arthasansar •
October 24, 2026 • 02:31 AM
1
1 reads 0 reactions

रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना नयाँ शान्ति वार्ताका लागि बस्न सहमत...

रुस र युक्रेनबिच द्वन्द्वग्रस्त सहरमा युद्धविराम र अर्को महिना शान्ति वार्ता गर्ने सहमति

रुस र युक्रेन रुसको कब्जामा रहेको युक्रेनी सहर ओलेस्कीमा युद्धविराम गर्न र अर्को महिना नयाँ शान्ति वार्ताका लागि बस्न सहमत भएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा यो सहमति जुटेको हो ।

ह्वाइट हाउसका अनुसार युद्धअघि करिब २४,००० जनसङ्ख्या रहेको ओलेस्कीमा हाल १,७०० देखि २,००० जना मात्र बाँकी रहेका छन् । दुवै पक्षका अनुसार युद्धविराम अक्टोबर २७ देखि लागू हुनेछ । यसबाट मानवीय सहायता सामग्री पुर्याउन र मानवीय करिडोरमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहज हुनेछ ।

अमेरिकी अधिकारीका अनुसार आगामी तीन पक्षीय वार्ता आउँदो केही हप्ताभित्र आबु धाबी वा स्विट्जरल्याण्डमा हुन सक्नेछ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति वार्ताकारहरू अर्को महिना नयाँ चरणको छलफलका लागि भेट्ने पुष्टि गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
10h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस #शान्ति
Compare →
Hamro Patro News
1d ago
रुस–युक्रेन युद्ध अन्त्य हुने आशा फेरि बढ्यो! अमेरिका र दुवै देशका प्रतिनिधिबीच अबु धाबीमा दोस्रो दिन पनि शान्ति वार्ता

रुस–युक्रेन युद्ध अन्त्य हुने आशा फेरि बढ्यो! अमेरिका र दुवै देशका प्रतिनिधिबीच अबु धाबीमा दोस्रो दिन पनि शान्ति वार्ता

अबु धाबी । लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासले फेरि गति लिने संकेत देखिएको छ। अमेरिका, रुस र युक्रेनका प्रतिनिधिहरूबीच संयुक्त अरब इमिरेट्सको अबु धाबीमा शान्ति वार्ता जारी रहे...

#रुस #शान्ति
Compare →
Onlinekhabar
15h ago
पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । प्रचण्ड आज रुसको राजधानी मस्कोका लागि प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि …

#रुस
Compare →
Nagarik News
1d ago
‘उमेरले ७३ पुगे पनि विचारले अर्को विद्रोहको तयारीमा छु’

‘उमेरले ७३ पुगे पनि विचारले अर्को विद्रोहको तयारीमा छु’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफू फेरि अर्को आन्दोलन तथा विद्रोहको तयारीमा जुटेको बताएका छन्।

#अर्को
Compare →

Related Stories

World News
Build #2611