Trending
Prev Story
Next Story

बेनी–दरवाङ–मुना सडक पुनःनिर्माण गर्न करिब रु. नौ करोड लाग्ने अनुमान

Hamro Patro News •
October 24, 2026 • 01:15 AM
1
1 reads 0 reactions

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु. सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिका...

बेनी–दरवाङ–मुना सडक पुनःनिर्माण गर्न करिब रु. नौ करोड लाग्ने अनुमान

बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु. सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पश्चिम म्याग्दीका मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पु¥याएको हो ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
5d ago
लक्ष्मीपूजामा १७ सय मेगावाट मागको अनुमान, आन्तरिक उत्पादनबाटै धान्ने प्राधिकरणको तयारी

लक्ष्मीपूजामा १७ सय मेगावाट मागको अनुमान, आन्तरिक उत्पादनबाटै धान्ने प्राधिकरणको तयारी

काठमाण्डौ । लक्ष्मीपूजाका लागि आज साँझ देशभर एकैपटक झिलिमिली बत्ती बालिँदा विद्युत्को अधिकतम माग करिब १ हजार ७००...

#करिब #अनुमान
Compare →
Arthasansar
1w ago
चिरख्वा हाइड्रोपावरको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा आउने

चिरख्वा हाइड्रोपावरको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा आउने

चिरख्वा हाइड्रोपावर लिमिटेडले करिब साढे २ लाख कित्ता आधारभूत सेयर बिक्रीमा आउने भएको छ । सेयरधनी गेल्जे लामाले आफ्नो स्वामित्वमा...

#करिब
Compare →
Onlinekhabar
1w ago
नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने

नवलपुरस्थित लोकाहा खोलाको पुरानो पुल सञ्चालनमा आउन करिब दुई साता लाग्ने

१९ कात्तिक, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ । पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको छ । मर्मत कार्य …

#करिब #लाग्ने
Compare →

Related Stories

Technology
Build #2612