Trending
Prev Story
Next Story

Latest News, Breaking News & Headlines from Nepal

Ekantipur •
October 13, 2026 • 06:19:34 PM
1
1 reads 0 reactions

Read the latest news, breaking headlines, top stories, and updates from Nepal and around the world. Stay informed with ekantipur.com — Nepal’s most trusted news source.

Latest News, Breaking News & Headlines from Nepal

सरोकारवाला भन्छन्– ‘सुरुमा लगानी थाल्दा एसआईपीमा पैसा दोब्बरतेब्बर हुँदै जान्छ भन्ने बुझाइका कारण समस्या देखिएको हो’

आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन, २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुग्यो ।

ठूला सडक दुर्घटनासम्बन्धी अध्ययन समितिहरूले औंल्याउँछन्– सडकको दुरवस्था, चालकको लापरबाही, एउटै चालकले लामो दूरीको सवारीसाधन लगातार चलाउनु, चालकहरूबीच अस्वस्थ प्रतिस्पर्धा, सिट क्षमताभन्दा बढी यात्रु । हरेक पटक लगभग उस्तै कारक देखिनुले अध्ययन समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रस्ट्याउँछ ।

पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

कविडाँडा साहित्य समाजले दिएको उक्त पुरस्कारको राशि २ लाख १६० रुपैयाँ रहेको छ ।

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

विदेशी ब्रान्डको दबदबा रहेको बजारमा पीएलओले गुणस्तर, उत्पादन विविधता र वितरण सञ्जाल विस्तार गर्दै आफ्नो पहिचान स्थापित गरेको छ ।

यस रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

चितवनले ६ खेलमा ७ अंक पुर्याएको छ । प्ले अफमा स्थान निश्चित नै गर्न टोलीले अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्नु पर्नेछ । चितवनको यस विजयले जनकपुर र कर्णाली आधिकारिक रुपमै प्ले अफ दौडबाट बाहिरिएका छन् ।

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्या सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिने

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

कोप–३१ को निष्कर्ष दस्तावेजमा हिमाली मुलुकका विशिष्ट जोखिम र चुनौती समेट्न नेपाल र भुटानले कूटनीतिक पहल तीव्र पारेका छन् । दुवै देशले हिमालका लागि छुट्टै कार्ययोजना र जलवायु अनुकूलनका लागि थप वित्तीय सहायता माग गरेका छन् ।

उनले भनेका थिए, ‘माओवादी आन्दोलन दबाउने नाममा व्यापक कमिसन खान र भ्रष्टाचार गर्न पाएकाले कांग्रेस सरकारले वार्ताको वातावरण तयार नगरेको हो ।’

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

प्लेअफ पुग्ने झिनो आशालाई जिवितै राख्न जित्नै पर्ने खेलमा जनकपुरले फितलो ब्याटिङ गरेको हो । चितवनलाई प्ले अफमा पुग्न बाँकी रहेको दुबै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरे ।

स्विस लिग चरणमा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न चार चरणको खेलमा क्याटगोरी ‘ए’ तर्फ उनले साढे ३ अंक प्राप्त गरे । सुशील चौधरीको ३ र नवीन तण्डुकारको साढे २ अंक छ ।

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) की अध्यक्ष लीला सेलिङ माबो लिम्बूले नेपाली इतिहास, पहिचान र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक परम्परासँग जोड्न नेपाली र बेलायती समुदायमाझ कार्यक्रम आयोजना गरिएको बताइन् ।

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए ।

काठमाडौंमा शुक्रबार ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।

हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी शव वाहनमार्फत सर्लाही पठाइएको छ । शवहरू तीनवटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।

चितवन निकुञ्जका मध्यवर्ती वनले जीप, हात्ती र डुङ्गा सफारीबाट करोडौँ आम्दानी गर्दा निकुञ्जबाहिरका ९३ वनमध्ये ३४ मा मात्रै पर्यापर्यटन गतिविधि भइरहेका छन्।

उनले भने, ‘बल घुमिरहेको थियो, त्यसले फाइदा भयो । हामी ब्याटिङ क्रममा सक्दो बढी रन बनाउने पक्षमा थियौं ।’

चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेपछि एनपीएलको प्ले अफमा पुग्ने आशालाई जीवितै राखेको छ । जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८८ रन मात्र बनाउन सकेको थियो । ब्याटिङका लागि कठिन पिचमा चितवनले १७.२ ओभरमा लक्ष्य पुरा गरेको थियो । चितवनले ६ खेलमा ७ अंक पुर्याएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको पहिलो खेलका झलक ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

पाँच वर्षभित्र स्वदेशमै ग्रिन मल उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने लक्ष्यसहित नेपालले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरेको छ ।

तीन ठूला अन्तर्राष्ट्रिय पूजा तथा प्रवचनमा विभिन्न देशका भिक्षु, भिक्षुणी र उपासक सहभागी हुँदा लुम्बिनीको पर्यटनसमेत चलायमान बनेको छ।

कर्मचारीलाई उचित पारिश्रमिक नदिएको र कर तथा अवकाश बचतसम्बन्धी कानुनी दायित्व पूरा नगरेको आशंकामा सरकारी अधिकारीहरूले मेलबर्न सहरको व्यापारिक क्षेत्रमा ३ दिनसम्म विशेष अनुगमन गरेका हुन् ।

नेपालले जलवायु परिवर्तनका असर भोगिरहेको भए पनि आफ्ना अनुभव, समस्या, अनुकूलनका सफल अभ्यास र प्रयासलाई अन्तरराष्ट्रिय मञ्चमा पर्याप्त रूपमा प्रस्तुत गर्न पेभेलियन पनि बनाइएको छ ।

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो।

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै सम्बन्धित कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत गरेको हो ।

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका विषयमा छलफल भएको थियो ।

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

यो पर्वमा सहभागी नभए एक वर्ष विवाह गर्न नपाइने मान्यताबीच ६० भन्दा बढी अविवाहित युवायुवतीले शंकुबारीमा सामूहिक छापो हाले।

विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्रलाई व्यवस्थित बनाउनुपर्ने लगायतका विषयमा छलफल भएको छ ।

चार दशकदेखिको औद्योगिक प्रदूषणबीच सिर्सिया नदी सफा राख्न छठलक्षित सरकारी अनुगमन र सफाइले पानीको रङमा सुधार ल्याए पनि दीर्घकालीन समाधान देखिएको छैन।

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

कोशी प्रदेशका नौ टोली सहभागी हुने प्रतियोगिता मंसिर १७ गतेसम्म क्षेत्रीय रंगशालामा सञ्चालन हुनेछ।

छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ ।

सिरिजङ्गा सिं थेवेको जन्मजयन्तीमा आयोजित मेलामा भारतको एकसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

सम्भावित हिमताल विस्फोटबाट तामाकोशी र सुनकोशी तटीय बस्ती जोगाउन प्रशासनले पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित निकायसँग पहल थालेको छ।

गृह मन्त्रालयले सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिका विषयमा सहमति भएपछि शव बुझाउने प्रक्रिया अघि बढेको हो ।

महोत्तरीको मटिहानीस्थित बिग्ही नदी किनारमा नेपाल र भारतका चार गाउँका बर्तालुले संयुक्त रूपमा छठ मनाउँदै आएका छन् । सीमाले राष्ट्रियता छुट्याए पनि साझा संस्कृति र परम्पराले दुवै देशका नागरिकलाई एउटै सूत्रमा बाँधेको छ ।

वीरगन्ज भन्सारको तथ्यांकअनुसार साउनदेखि असोजसम्म मुसुरोको आयात मूल्य १२३ प्रतिशत र केराउको २०३ प्रतिशतले बढेको छ।

रास्वपा महामन्त्री नेतृत्वमा चीन जान लागेको २० सदस्यीय संसदीय टाेलीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न पनि निर्देशन दिएका छन् ।

प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो ।

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।

असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने पुलमा क्षति पुगेपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घट्दै गएको छ ।

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठका लागि बर्तालु राजधानीका छठ घाटमा स्थान खोज्न व्यस्त छन् ।

कपुरकोटको घंघारीचौरमा हुने प्रतियोगितामा उत्कृष्ट तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

घोराही–१२ बेलघारका २३ वर्षीय अनुप चौधरी बिहीबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

छठ पर्व आजदेखि सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बस्ने गरिन्छ । आजदेखि छठ नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने विधि छ ।

चालु आर्थिक वर्षको असोजमा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका थिए । तीमध्ये १ सय ९० जनाले ओपीडीमार्फत सेवा लिएका छन् भने सात जनाको अप्रेसन भएको छ ।

पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो ।

मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभावित भएको छ।

सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको विजयी लक्ष्यलाई काठमान्डु गोर्खाजले पूरा गर्न सकेन । २० ओभरमा मात्र ११८ रन बनाउँदा सुदूरपश्चिम ७ रनले विजयी भयो । जितसँगै सुदूरको क्वालिफायर संभावना जिवितै रहेको छ ।

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

भरतपुरको फुर्तिचोकमा कारको ठक्करबाट घाइते भएकी महिलालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर न्यूनीकरण, क्षति तथा नोक्सानीको क्षतिपूर्ति, वैज्ञानिक अनुसन्धान र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउने विषयमा नेपालले जोड दिएको छ ।

३ सय ८६ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच मंसिर ८ सम्म प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा प्रदर्शन हुनेछ ।

यसअघि एसबीआइले ९ प्रतिशत लाभांश दिएको थियो । सुपरमाइ हाइड्रोले २१.११ प्रतिशत लाभांश दिएको थियो ।

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

अगाध आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।

पुल निर्माणको सम्झौता भएको एक वर्ष बितिसक्दा पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणले गति लिन नसकेको हो ।

राजापुर नगरपालिका–३ तिघ्रास्थित सामूदायिक वन नजिक चितुवा पासोमा फसेको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ सहायक वन अधिकृत सन्तोष चौधरीले बताए ।

विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।

मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था लगायतका माग राखेपछि शव बुझ्न अस्वीकार गरेका हुन्।

कालिमाटी बजारमा आजको थोक भाउ सार्वजनिक — प्रमुख तरकारीहरूको न्यूनतम, अधिकतम र औसत भाउ।

नेपाल कस्तो बन्न चाहन्छ भन्ने प्रश्नको उत्तर कुनै एक राजनीतिक दल, सरकार वा नेताले एक्लै दिन सक्दैन । यसको उत्तर नागरिकको सामूहिक आकांक्षा, लोकतान्त्रिक संवाद र सार्वजनिक सहभागिताबाट निर्माण हुनुपर्छ।

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

कीर्तिपुर मैदानमा दिउँसो १२बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

विराटनगरमा आज सबैभन्दा खराब वायु गुणस्तर रहेको छ भने पोखरामा सबैभन्दा स्वच्छ हावा रहेको छ।

नेपालभर आज तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म र धुवाँसहितको धमिलो वातावरण मौसम रहेको छ।

नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिएका छन्, भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ, अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम ५ वर्ष कैद हुन सक्छ।

समाजमा विद्यमान असमानता, गरिबी, विभेद र अन्यायलाई यथावत् राखेर व्यक्तिलाई सकारात्मक बन्न प्रेरित गरेर मात्र न्यायपूर्ण समाज निर्माण हुन सक्दैन।

अमेरिकी डलर रु १५०.७८मा, युरो रु १६७.२७मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

सरकारको पहिलो वर्षको उपलब्धि सडक, भवन र घोषणाबाट होइन । बरु सुशासन, संस्थागत विश्वसनीयता, सामाजिक एकता, आर्थिक सबलता र रणनीतिक स्वायत्ततामा आएको सुधारबाट मापन हुनुपर्छ।

चाडपर्वका बेला अपनाइनुपर्ने सडक सुरक्षा रणनीतिको अभाव पनि महसुस भएको छ । यसअघि पनि चाडपर्व वा बढी विवाह हुने समयमा सवारीसाधन बढी दुर्घटनामा पर्ने र एउटै गाउँ/टोलका धेरैले ज्यान गुमाउने गरेको पाइन्छ ।

आज चतुर्थी तिथि, मूल नक्षत्र र धृति योग रहेको पञ्चाङ्गको विवरण।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611