Trending
Prev Story
Next Story

चार्ली कर्कको मुद्दा २०२९ सम्म नधकेल्न पत्नी एरिकाको आग्रह, के चाहन्छिन् ?

Hamro Patro News •
October 23, 2026 • 04:25 PM
2
2 reads 0 reactions

अमेरिकाका चर्चित कन्जरभेटिभ कार्यकर्ता तथा मिडिया होस्ट चार्ली कर्कको १० सेप्टेम्बर २०२५ मा गोली हानी हत्या गरिएको थियो। उनकी पत्नी एरिका कर्कले श्रीमानको हत्या आरोप लागेका टायलर रोबिन्सनको मुद्दा...

चार्ली कर्कको मुद्दा २०२९ सम्म नधकेल्न पत्नी एरिकाको आग्रह, के चाहन्छिन् ?

अमेरिकाका चर्चित कन्जरभेटिभ कार्यकर्ता तथा मिडिया होस्ट चार्ली कर्कको १० सेप्टेम्बर २०२५ मा गोली हानी हत्या गरिएको थियो।

उनकी पत्नी एरिका कर्कले श्रीमानको हत्या आरोप लागेका टायलर रोबिन्सनको मुद्दा सन् २०२९ सम्म धकेल्ने बचाउ पक्षको प्रस्ताव अस्वीकार गर्न अदालतलाई आग्रह गरेकी छन्। उनले सुनुवाइ सन् २०२७ मै सुरु गर्नुपर्ने माग गरेकी हुन्। एरिकाको कानुनी टोलीले बचाउ पक्षले प्रस्ताव गरेको समयतालिका अन्य यस्तै मुद्दाहरूको तुलनामा निकै लामो भएको तर्क गरेको छ। टोलीले मुद्दाको प्रगतिबारे मासिक रिपोर्ट बुझाउन वा नियमित रूपमा स्थिति समीक्षा गर्न पनि अदालतसँग माग गरेको छ।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1w ago
एरिका गुरुङलाई यात्रा रनको तीन लाख सहयोग

एरिका गुरुङलाई यात्रा रनको तीन लाख सहयोग

अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले एरिकाको खेल विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालित अभियानबाट उक्त रकम जुटाएको हो ।

#एरिका
Compare →

Related Stories

Technology
Build #2612