Trending
Prev Story
Next Story

लुम्बिनीमा एनपीएलका लागि अनुबन्धन भए अलराउन्डर शामीम हुसेन

Hamro Patro News •
October 23, 2026 • 03:20 PM
1
1 reads 0 reactions

काठमाडौँ– लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा...

लुम्बिनीमा एनपीएलका लागि अनुबन्धन भए अलराउन्डर शामीम हुसेन

काठमाडौँ – लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने क्षमता भएका हुसेनले लायन्सको ब्याटिङ लाइनअपलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

हुसेनले सन् २०२० मा बंगलादेशलाई आईसीसी यू–१९ विश्वकपको उपाधि दिलाउने टोलीको सदस्यका रूपमा आफ्नो क्रिकेट यात्रा अघि बढाएका थिए। युवा क्रिकेटमा उत्कृष्ट प्रदर्शनपछि उनले बंगलादेशको राष्ट्रिय टोलीमा स्थान बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा समेत आफ्नो क्षमता प्रदर्शन गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Nagarik News
1d ago
कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
5h ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →

Related Stories

World News
Build #2611