स्याङ्जा : स्याङ्जामा शुक्रबार दिउँसो स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ। सोही स्कुटरमा सवार उनकी छोरी भने सकुशल छिन्। बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको ग २६ प १३५० नम्...
स्याङ्जा : स्याङ्जामा शुक्रबार दिउँसो स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ। सोही स्कुटरमा सवार उनकी छोरी भने सकुशल छिन्।
बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको ग २६ प १३५० नम्बरको स्कुटर बिरुवा–राङ्खोला सडक खण्डबाट झन्डै ५० मिटर तल खसेर दुर्घटना भएको हो। गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed